ad ad

कोशी


‘सीएनआई कोसी एक्स्पो २०२३’ सुरु, ओलीले गरे उद्घाटन (तस्बिर)

‘सीएनआई कोसी एक्स्पो २०२३’ सुरु, ओलीले गरे उद्घाटन (तस्बिर)

ध्रुव भट्टराई
माघ १९, २०७९ बिहिबार १६:४, विराटनगर

नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा आजबाट विराटनगरमा ‘सीएनआई कोसी एक्स्पो २०२३’ सुरु भएको छ। 

एक्स्पोको पूर्वप्रधानमन्त्री एव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  एक समारोहकाबीच उद्घाटन गरेका छन्। 

आयोजक संस्थाका अनुसार तीन सय ७० वटा स्टल रहेको मेला १० दिनसम्म चल्ने छ।

सीआईएनका प्रदेश अध्यक्ष भीम घिमिरेका अनुसार एक्स्पोमा ति स्टलहरूमा उद्योगी व्यवसायीहरूले आफ्ना उत्पादन राखेका छन्।

उद्घाटन समारोहमा देखिएको दृष्यहरु :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .