ad ad

कोशी


गुरु घिमिरे पराजित, एमालेबाट विजयी चौधरीलाई दिए बधाई

गुरु घिमिरे पराजित, एमालेबाट विजयी चौधरीलाई दिए बधाई

नेपालखबर
मंसिर ७, २०७९ बुधबार १९:४१, विराटनगर

नेपाली कांग्रेसका नेता गुरु घिमिरे प्रदेश सभामा पराजित भएका छन्। 

मोरङको क्षेत्र नम्बर ४ को १ मा उम्मेदवारी दिएका घिमिरे नेकपा (एमाले) का एमालेका जयप्रकाश चौधरीसँग पराजित भएका हुन्।

चौधरीले १५ हजार ४६४ मत ल्याएर विजयी भए। घिमिरेले १५ हजार ५९ मत प्राप्त गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .