ad ad

कोशी


मोरङमा मतपेटिका संकलन सुरु

मोरङमा मतपेटिका संकलन सुरु

नेपालखबर
मंसिर ४, २०७९ आइतबार १७:४७, काठमाडौँ

मोरङमा मतपेटिका संकलन गर्ने कार्य सुरु भएको छ।

मोरङ निर्वाचन क्षेत्र नं ६ मत पेटिका मत गणनास्थल ल्याइएको छ।

विराटनगरको आदर्श पुस्ताकलयमा रहेको मतदान केन्द्रको मत पेटिका  मतगणना स्थल आदर्श माविमा ल्याईएको छ।सुरक्षाकर्मी र कर्मचारीका लागि बनाएको समानुपातिक तर्फको मत खसालने व्यवस्था गरिएको थियो।

कुल २ हजार ५९५ मतदाता रहेको सो केन्द्रमा जम्मा  ४२ मत मात्र झरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .