ad ad

कोशी


पौडी खेल्ने क्रममा बेपत्ता भएका किशोरको शव फेला

पौडी खेल्ने क्रममा बेपत्ता भएका किशोरको शव फेला

रासस
साउन १८, २०७९ बुधबार ११:२०, झापा

झापाको गौरादह नगरपालिकास्थित कमल खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक किशोरको शव आज फेला परेको छ।

गौरादह–९ स्थित कमल खोलामा कमल गाउँपालिका–१ का १८ वर्षीय  उज्वल खरेल मंगलबारबार पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।

सशस्त्र प्रहरी बाहिनी पकली सुनसरीबाट खटिएको गोताखोरका टोलीले आज बिहान उनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।

उज्वल मङ्गलबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .