ad ad

राजनीति


कैलाली १ मा नागरिक उन्मुक्तिकी रञ्जिता ३ हजार मतले अगाडि

कैलाली १ मा नागरिक उन्मुक्तिकी रञ्जिता ३ हजार मतले अगाडि

फाइल तस्बिर


नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १८:४९, काठमाडौँ

कैलाली क्षेत्र नं. १ को प्रतिनिधि सभातर्फ नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठले अग्रता कायमै राखेकी छन्।

उनी जारी मतगणनाका क्रममाअहिले ३ हजार ५३ मतले अगाडि छिन्।

१८ हजार ३६५ मत गणना हुँदा श्रेष्ठले ८ हजार २३६ मत प्राप्त गरेकी छन्।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका रामजनम चौधरीले ५ हजार १८३ मत हासिल गरेका छन्।

यस्तै, नेकपा एमालेका तपेन्द्रबहादुर रावलले १ हजार ८४८ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .