ad ad

राजनीति


धादिङ : थाक्रेमा मतगणना सुरु, कांग्रेसको सुरुवाती अग्रता

धादिङ : थाक्रेमा मतगणना सुरु, कांग्रेसको सुरुवाती अग्रता

नेपालखबर
बैशाख ३१, २०७९ शनिबार १७:४०, धादिङ

धादिङको थाक्रे गाउँपालिकामा पनि मतगणना सुरु भएको छ। 

दिउँसो २ बजेदेखि भइरहेको मतगणनामा कांग्रेसले सुरुवाती अग्रता लिएको छ।  

११ वडा रहेको थाक्रेमा १ नम्बर वडाबाट मतगणना सुरु भएको हो।  

सय मत गन्दा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवारले ५२ र एमालेका उम्मेदवारले ३६ मत पाएका छन्। 

उपाध्यक्षमा गठबन्धनबाट माओवादीका उम्मेदवारले ५३ र एमालेका उम्मेदवारले ३६ मत पाएका छन्। 

वडाध्यक्षमा कांग्रेस र एमालेले ३६/३६ तथा माओवादीले २६ मत पाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .