प्रहरी प्रधान कार्यालयले ५० जना प्रहरी उपरीक्षक (एसपी) काे सरुवा गरेकाे छ।प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शुक्रबार एसपी सरुवाकाे निर्णय गरेकाे प्रहरी प्रधान कार्यालयले जनाएकाे छ। काे कहाँ पुगे हेराै सूची प्रकाशित: भदौ १३, २०७६ शुक्रबार १४:३३
प्रतिक्रिया