राजनीति


सेनामा २२ जर्नेल र २ कर्णेलको काज सरुवा (सुचीसहित)

सेनामा २२ जर्नेल र २ कर्णेलको काज सरुवा (सुचीसहित)

नेपालखबर
भदौ १२, २०७६ बिहिबार १४:७,

नेपाली सेनामा २२ जना सहायकरथी र २ जना महासेनानीहरुको काज सरुवा भएको छ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधवार उनीहरुको सरुवा गरेका ज‌ंगी अड्डाले जनाएकाे छ।

यस्ताे छ सरुवा भएका सहायकरथी तथा महासेनानीहरुको सूची

सहायकरथी:

१.गोकुल भण्डारी पश्चिम पृतना हेडक्वार्टर

२.संजय थापा निर्देशक,विपत व्यवस्थापन निर्देशनालय

३.निरमानसिंह गुरुङ्ग चिफ अफ स्टाफ मध्य पुर्वी पृतना

४.विनयविक्रम राणा,सैनिक सचिव विभाग

५.बावुराम श्रेष्ठ चिफ अफ स्टाफ उत्तर पुर्वी पृतना

६.सन्तोष कुमार ढकाल शिक्षाधिकृत सैनिक प्रतिष्ठान

७.सहदेव खड्का निर्देशक युद्धकार्य निर्देशनालय

८.हिमांशु खड्का सह महानिर्देशक, सै.ता.तथा ड.म.नि.

९.सुरेश कुमार बानियां बाहिनीपति ४ बाहिनी

१०.प्रदिपजंग केसी निर्देशक,वेबृ तथा समारोह निर्देशनालय

११.पंकज कार्की बाहिनीपति २७ बाहिनी

१२.योगराज शर्मा चिफ अफ स्टाफ पुर्वी पृतना

१३.सुरेन्द्रसिंह रावल चिफ अफ स्टाफ सुदुरपश्चिम पृतना

१४.सागर ब.थापा बाहिनीपति ३ बाहिनी

१५. आश ब.तामांग बाहिनीपति २१ बाहिनी

१६.कृष्णप्रसाद सापकोटा बाहिनीपति १८ बाहिनी

१७. गणेश कुमार श्रेष्ठ बाहिनीपति ९ बाहिनी

१८.विष्णु रावत सह शिक्षाध्यक्ष सै.क तथा स्टाफ कलेज

१९.निरज पौडेल निर्देशक, सैनिक सामाग्री प्राप्ति निर्देशनालय

२०.जित बहादुर गुरुङ्ग , निर्देशक राष्ट्रिय सेवा दल

२१.अशोक सिग्देल निरिक्षणधिकृतको कार्यालय

२२. पवनराज घिमिरे बाहिनीपति २३ बाहिनी

महासेनानी:

१.अनुपजंग थापा बाहिनीपति २८ बाहिनी

२.भुपालमान अधिकारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .