ad ad

राजनीति


विपनामा त कुरै छोड्नुस्, सपनामा पनि एमालेले विश्वासको मत दिँदैनः गण्डकी सांसद थापा

विपनामा त कुरै छोड्नुस्, सपनामा पनि एमालेले विश्वासको मत दिँदैनः गण्डकी सांसद थापा

नेपालखबर
असार ४, २०७८ शुक्रबार ७:२६,

गण्डकी प्रदेश सरकारलाई नेकपा एमालेले मुख्यमन्त्रीले मागेको विश्वासको मत नदिने बताएको छ ।

शुक्रबार प्रदेश सभामा मुख्यमन्त्रीले मागेको विश्वासको मतका विषयमा धारणा राख्दै नेकपा एमालेका सांसद कृष्ण थापाले विपनामा मात्र होइन, सपनामा समेत विश्वासको मत नदिने बताए।

‘विपनामा त कुरै छोडौँ, सपनामा पनि एमालेले अहिलेको सरकारलाई विश्वासको मत दिँदैन’, प्रदेश सभामा थापाले भने।

उनले एमालेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा बनाएको आधार समेत अघि बढाउन यो सरकार सक्षम नभएको टिप्पणी गरे।

यो पनिः 

स्थायित्वका लागि मलाई विश्वासको मत दिनुहोस् : मुख्यमन्त्री नेपाली पोखरेल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .