प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई लिखित जवाफ बुझाएका छन्।
महान्यायाधिवक्ताको कार्यालयमार्फत बिहीबार ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध संसद विघटनविरुद्ध सर्वोच्चमा परेको मुद्दामा मागिएको जवाफ पेस गरेका हुन्।
सर्वोच्च अदालतले उक्त मुद्दामा गत जेठ २६ गते एक हप्ताभित्र लिखित जवाफ पेस गर्न भन्दै कारण देखाउ आदेश जारी गरेको थियो।
जवाफमा उनले सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने, कोरोनालाई नियन्त्रण गरेर भए पनि चुनाव गरिनेलगायतका कुरा उल्लेख गरेका छन्।
के छ ओलीले सर्वोच्चमा दिएको लिखित जवाफमा?
प्रतिक्रिया