ad ad

राजनीति


विद्यार्थीद्वारा प्रधानमन्त्री र उपप्रधानमन्त्री महतोको पुत्ला दहन (तस्बिरसहित)

विद्यार्थीद्वारा प्रधानमन्त्री र उपप्रधानमन्त्री महतोको पुत्ला दहन (तस्बिरसहित)

नेपालखबर
असार १, २०७८ मंगलबार १४:९,

विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरेका छन्।

कोटेश्वर क्याम्पसका विद्यार्थीहरुले काठमाडौं र भक्तपुरको सिमाना लोकन्थली पुल नजिकै मशाल जुलुससहित पुत्ला दहन गरेका हुन्।

विपक्षी गठबन्धनका विद्यार्थीहरुले प्रधानमन्त्रीको संसद विघटन लगायतका कदम र महतोको अभिव्यक्तिको विरोध गर्दै आएका छन्।

उनीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो।

masal julus2
masal julus3
masal julus4
masal julus5

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .