ad ad

राजनीति


गण्डकीका नवनियुक्त मृख्यमन्त्री नेपालीलाई लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए बधाई

गण्डकीका नवनियुक्त मृख्यमन्त्री नेपालीलाई लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए बधाई

नेपालखबर
जेठ ३०, २०७८ आइतबार ०:४,

गण्डकीका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले बधाई दिएका छन्।

शनिबार मुख्यमन्त्रीमा नियुक्त कांग्रेसका नेता नेपालीलाई एमाले नेता पोखरेलले बधाई ज्ञापन गरेका हुन्। यस क्रममा पोखरेलले गण्डकीका यसअघिका मुख्यमन्त्री आफ्नो पार्टीका नेता पृथ्वीसुब्बा गुरुङलाई बिदाई पनि भनेका छन्।

‘संघीयता कार्यान्वयनका कुशल सारथी क. पृथ्वीसुब्बालाई हार्दिक बिदाइ तथा नवनियुक्त गण्डकीका मुख्यमन्त्री नेपालीलाई हार्दिक बधाई,’ मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्।

यो पनिकेन्द्रकै नियति भोग्नबाट कसरी बच्यो गण्डकी?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .