प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपराधिक अभिव्यक्ति दिएका बागमती प्रदेशका सांसद नरोत्तम वैद्यलाई माफ माग्न एमाले नेता योगेश भट्टराईले सुझाव दिएका छन्।
ढाकछोपका लागि विभिन्न तर्क गरिरहनुभन्दा क्षमा माग्नु नै बेस हुने भट्टराईको भनाइ छ।
‘बागमती प्रदेश सभा सदस्य नरोत्तमजीले दसवटा तर्क नगरी खुरुक्क माफ माग्नु नै बेस हुन्छ,’ भट्टराईले फेसबुकमा लेखेका छन्।
3
Shares
प्रतिक्रिया