ad ad

राजनीति


प्रधानमन्त्री ओलीका नयाँ सारथीले लिए सपथ : तीन उपप्रधानमन्त्री, १६ मन्त्री

प्रधानमन्त्री ओलीका नयाँ सारथीले लिए सपथ : तीन उपप्रधानमन्त्री, १६ मन्त्री

नेपालखबर
जेठ २१, २०७८ शुक्रबार १५:४१,

नवनियुक्त मन्त्रीहरुले शुक्रबार साँझ पद तथा गोपनीयताको सपथ लिएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनियताको सपथ गराएकी हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गगठन गरेको मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्रीसहित १७ सदस्य छन्।

जनता समाजवादी दल (जसपा)काे महन्थ ठाकुर पक्षलाई समेटी प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।

यस्तो छ, नयाँ मन्त्रिपरिषद् 

केपी शर्मा ओली : प्रधानमन्त्री, रक्षा, गृह, सञ्चार, वन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन 
विष्णु पौडेल : उपप्रधानमन्त्री, अर्थ
राजेन्द्र महतो : उपप्रधानमन्त्री, सहरी विकास
रघुवीर महासेठ : उपप्रधानमन्त्री, परराष्ट्र
कृष्णगोपाल श्रेष्ठ : शिक्षा
वसन्तकुमार नेम्वाङ : भौतिक पूर्वाधार तथा यातायात
लीलानाथ श्रेष्ठ : कानुन न्याय तथा संसदीय मामिला
शेरबहादुर तामाङ : स्वास्थ्य
शरतसिंह भण्डारी : ऊर्जा
विमल श्रीवास्तव : श्रम तथा रोजगार
उमाशंकर अरगरिया : संस्कृति– पर्यटन
चन्दा चौधरी : महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
अनिल झा : खानेपानी तथा सरसफाइ
लक्ष्मणलाल कर्ण : भूमि व्यवस्था
एकवाल मियाँ : युवा तथा खेलकुद
रेणुका गुरुङ : राज्यमन्त्री, महिला बालबालिका तथा ज्येष्ठ नागरिक
चन्द्रकान्त चौधरी : राज्यमन्त्री, ऊर्जा

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .