नेकपा (माओवादी केन्द्र) निकट प्रवासी समन्वय कमिटिले विदेशमा रहेका नेपालीसँग सहयोगको अपिल गरको छ।
देशभित्र कोरोना संक्रमणका कारण भयावह अवस्था आएको भन्दै सहयोग गर्न विदेशस्थित नेपालीसँग आग्रह गरेको हो।
कमिटिका अध्यक्ष युवराज चौलागाईंद्वारा बिहीबार जारी विज्ञप्तिमा ‘बर्तमान सन्दर्भमा विदेशमा बस्ने नेपालीहरुले स्वदेशमा बस्ने दाजु भाइ दिदी बहिनीको पक्षमा सोच्नुपर्ने बेला आएको’ बताएका छन्।
प्रतिक्रिया