ad ad

राजनीति


गण्डकीमा नयाँ सरकारको समीकरण : चार दलले पेस गरे बहुमतको दाबी

गण्डकीमा नयाँ सरकारको समीकरण : चार दलले पेस गरे बहुमतको दाबी

नेपालखबर
बैशाख २९, २०७८ बुधबार ९:४८,

गण्डकी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको दाबी गर्दै प्रदेश सरकार प्रमुखलाई चार दलले पत्र बुझाउनका लागि प्रमुखकाे कार्यालय पुगेका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा)ले कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीको उम्मेदवारको रुपमा प्रस्ताव गरी प्रदेश प्रमुख सीता पौडेललाई पत्र बुझाउन लागेका हुन्।

संविधानमा लेखेको दुई वा दुईभन्दा बढि दल मिलेर सरकार बनाउने प्रावधानअनुसार नयाँ सरकारको दाबी गर्दै नेताहरु प्रदेश प्रमुखका कार्यालय पुगेको माओवादी सांसद दीपक कोइरालाले नेपालखबरलाई बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .