राजनीति

Tata MotorsTata Motors

नेपाल-खनाल पक्षको निष्कर्षः ओलीलाई जोगाउन भारत खुलेर आयो


नेपालखबर
काठमाडौं, बैशाख २८

नेकपा एमालेको माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्माको नेतृत्वलाई जोगाउन भारत खुला रुपमा आएको निष्कर्ष निकालेको छ।

मंगलबार नेपाल पक्षका स्थायी कमिटीका सदस्यको भर्चुअल छलफलमा भारत खुल्लमखुल्ला ओलीको निरन्तरताका लागि लागिपरेकाले नयाँ गठनमा कठिनाइ उत्पन्न भएको निष्कर्ष निकालेको हो।

‘ओलीलाई जोगाउन र निरन्तरता दिन भारत खुला रुपमा आएको कारण परिस्थिति जटिल बनेको हो भन्ने निष्कर्ष आजको छलफलको रह्यो,’ नेता बेदुराम भुसालले भने, ‘यसैले नयाँ सरकार बनाउन अफ्ठ्यारो भयो।’

भुसालले भारतका सत्तारुढ दल भारतीय जनता पार्टीका नेता सुब्रमन्यम स्वामीको पछिल्लो अभिव्यक्ति त्यसैको एउटा उदाहरण भएको बताए।

यद्यपि नयाँ सरकार गठनमा आफूहरुको भूमिका नहुने भुसालको भनाइ छ।

‘अहिले राष्ट्रपतिबाट भएको आह्वानले दलहरुको बहुमत खोजेको छ। त्यसमा हाम्रो भूमिका हुँदैन,’ भुसालले भने, ‘अहिले जसपा, माओवादी र कांग्रेसको भूमिका देखिनुपर्छ।’

Bidhlabmobile bidhlab

यो पनिः
भारतको रोजाइमा केपी ओली : विजेपी नेता सुब्रमण्यम स्वामी

बैशाख २८, २०७८, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors