राजनीति


दीपक मनाङे १० दिने मन्त्री


नेपालखबर
काठमाडौं, बैशाख २६

गएको बैशाख १६ गते मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजीव गुरुङ (दीपक मनाङे) गण्डकीको युवा तथा खेलकुद मन्त्री नियुक्त भए।

सामाजिक विकास मन्त्रालय टुक्र्याएर मुख्ममन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री दिएपछि मनाङे स्वयंले आफू कति दिन मन्त्री हुने हो भन्ने निश्चित नभएको तर जति दिन मन्त्री भए पनि सिस्टम बसालेर छाड्ने उद्घोष गरेका थिए।

भयो पनि त्यस्तै! मन्त्री भएको १० दिनपछि वैशाख २६ गते उनलाई मन्त्री बनाउने मुख्यमन्त्रीले नै राजीनामा दिए।

मुख्यमन्त्रीले राजीनामा दिएपछि उनी पनि काम चलाउ भएका छन्।

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मनाङेसँग विपक्षी वा सत्तापक्षमध्ये एउटा रोज्ने छुट थियो।

स्रोतका अनुसार उनले जता गएपनि मन्त्री पाउँथे।

तर, मनाङेले आफ्नो जिल्लाबासीको आग्रह अनुसार पृथ्वीसुब्बा रोज्नुपर्ने बाध्यता आएको बताउँदै सत्तापक्षलाई साथ दिए।

सत्तापक्षलाई साथ दिएका उनी अब के गर्छन्. भन्ने निश्चित छैन तर उनी परिआए विपक्षी मोर्चामा पनि जानसक्ने आंकलन भने गरिएको छ।

 

बैशाख २६, २०७८, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors