ad ad

राजनीति


विपक्षीको आलोचना गर्दै विष्णु रिजालले गरे प्रधानमन्त्रीको प्रशंसा

विपक्षीको आलोचना गर्दै विष्णु रिजालले गरे प्रधानमन्त्रीको प्रशंसा

नेपालखबर
बैशाख १९, २०७८ आइतबार १५:३,

नेकपा एमालेका नेता विष्णु रिजालले विपक्षी दलको आलोचना गर्दै आफ्नो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेका छन्।

संसदबाट ‘विश्वासको मत’ लिने निर्णय गरेर प्रधानमन्त्री ओलीले विपक्षीले अनिर्णयको बन्दी बनाइरहेको देशलाई निकास दिन लागेको दाबी नेता रिजालले गरेका हुन्।

ओलीले विश्वासको मत लिने निर्णय गरेकै दिन आइतबार राति नेता रिजालले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको कदमले बाँकी २ वर्ष प्रधानमन्त्री पदमा ओलीले नै निरन्तरता पाउने वा मंसिरमा चुनाव हुने भन्ने कुरा तय गर्ने आशा व्यक्त गरेका हुन्।

माधव नेपाल समूहबाट हालै ओली समूहमा सामेल एमाले नेता विष्णु रिजाल लेख्छन् :

bish1

यो पनि :  माधव नेपाल छाडेर ओली समूहमा सामेल विष्णु रिजाल भन्छन् : भीडमा उभिएर अगाडि हेर्दा अत्यास लाग्छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .