ad ad

राजनीति


प्रचण्ड–नेपाल समूहले बुटवलमा गरेको सभाप्रति ओली समूहका शंकर पोखरेलको व्यंग्य

प्रचण्ड–नेपाल समूहले बुटवलमा गरेको सभाप्रति ओली समूहका शंकर पोखरेलको व्यंग्य

नेपालखबर
माघ १६, २०७७ शुक्रबार ५:६,

नेकपा ओली समूहका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो समूह र प्रचण्ड-नेपाल समूहले गरेको सभाको तुलना गर्दै कटाक्ष गरेका छन्।

बिहीबार प्रचण्ड-नेपाल समूहले बुटवलमा आयोजना गरेको शक्ति प्रदर्शनविरुद्ध पोखरेलले व्यंग्य गरेका हुन्।

मन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत व्यंग्य गरेका छन्, ‘दृष्टि दोष : दाङको ५ विगाहमा सम्पन्‍न जिल्ला सभालाई सानो देख्‍नेले बुटवलको १३ कट्ठामा सम्पन्‍न प्रदेश सभालाई विशाल देख्दो रहेछ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .