राजनीति

Tata MotorsTata Motors

दरबार हत्याकाण्डको प्रलयकारी दृश्यः राजा वीरेन्द्रका एडिसी रानाको वृत्तान्त (भिडियो)

लाेकतन्त्रले पक्ष वा विपक्षमा कति मान्छे छन् देखाउँछ तर सही/गलत ठम्याउँदैन


नेपालखबर
काठमाडौं, जेठ २०

उहाँले त्यतिबेला 'प्रजातन्त्र' र 'जनताको साशन' भन्ने शब्दहरु बारम्बार दोहोर्याउनु भएकाे थियाे। मलाई नेपालको राजनीतिको निकै नराम्रो छाप परेको थियो। त्यतिबेला मलाइ अानन्दित पार्ने यी दुइ शब्द थिए, 'प्रजातन्त्र' र 'जनताको साशान। त्यहि बेला मैले निर्णय गरे, अब म एक लोकतन्त्रवादी मान्छे हुँ। जति ठूलो हुँदै गएँ लोकतन्त्रप्रतिको विश्वास झन् गहिरो हुँदै गयो। म लोकतन्त्रको विद्यार्थी बन्दै गएँ। राजनैतिक विशेषज्ञहरुको लेख नछुटाई पढ्न थालेँ। लेखकहरु नै लोकतन्त्रको पक्षधर थिए वा मेरो छनौटमा त्यस्तै विचार पर्थे, म लोकतन्त्रको अखबारे विद्यार्थी बनेँ।

१८ बर्षअघि आजकै दिन अर्थात् १९ जेठ ०५८ मा दरबार हत्याकाण्ड हुँदा राजा वीरेन्द्रका प्रमुख एडिसी (शाही पाश्वर्ती) का रुपमा ड्युटीमा थिए, महासेनानी सुन्दरप्रताप राना।

तर, उनले ड्युटी लिएको एकाध घण्टामै नारायणहिटी राजदरबार परिसरभित्रको त्रिभुवन सदनमा यस्तो विभत्स घटना हुनपुग्यो, जहाँ राजा वीरेन्द्रको परिवारको नै वंशनास भयो। बडामहारानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुति र अधिराजकुमार निराजन गरी राजपरिवारका सबै मारिए।

राजपरिवारका सदस्य र निम्त्याइएका नातेदारहरुको मात्र पहुँच हुने त्यो शुक्रबारे रात्रिभोजमा तत्कालिन युवराज दीपेन्द्रले गोली चलाउँदा त्यो विभत्स हत्याकाण्ड हुन पुगेको मानिन्छ। राजा वीरेन्द्रलाई गोली लागेको एक मिनेट बित्दानबित्दै महासेनानी राना घटनास्थल पुगेका थिए, १० मिनेट पुग्दा नपुग्दै उनले राजालाई छाउनीस्थित सैनिक अस्पताल पुर्याएका थिए।

राजा वीरेन्द्र र राजपरिवारको सेवामा १७ बर्ष बिताएका महासेनानी रानालाई केही समयपछि भने दरवार हत्याकाण्डपछिका राजा ज्ञानेन्द्रले अवकास दिए। राजपरिवारसँगको सम्बन्ध र दरवार हत्याकाण्डलाई समेटेर किताब पब्लिसर्स प्रालिले महासेनानी रानाको ‘दरबारको दुखान्त (राजपरिवार र संहारः मैले जसरी देखेँ) पुस्तक हालैमात्र बजारमा ल्याएको छ।

यो पुस्तकबाहेक रानाले दरवार हत्याकाण्डबारे निकै कमैमात्र मुख खोलेका छन्। भिडियो अन्तर्वार्ता त कहीँकतै प्रशारण भएको छैन। प्रस्तुत छः १८ बर्षअघि आजैको दिन भएको दरबार हत्याकाण्डबारे महासेनानी (अप्रा) रानाको वृत्तान्त भिडियोमाः

Bidhlabmobile bidhlab
जेठ २०, २०७६, सोमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors