राजनीति

Tata MotorsTata Motors

प्रधानमन्त्री ओली जेठ २५ गतेदेखि युरोप भ्रमणमा, यस्तो छ तालिका

प्रधानमन्त्री ओली


वाशुदेव मिश्र
काठमाडौं, जेठ १९

हामी आफ्नो घरखेत बेचेर विदेश गई अलिअलि कमाएको पैसाले धुर र आनामा जग्गा किन्दै उत्पादनशील जमिनलाई अनुत्पादक बनाउन योगदान दिइरहेका छौं।

जनगणना २०४८ सालअनुसार काम गरेर आफू र अरूलाई समेत पाल्न सक्ने महिला जनसंख्या ५५.३ र पुरुषको ५२.९ प्रतिशत थियो। २०६८ सालमा यस्तो जनसंख्याको प्रतिशत बढेर काम गर्न सक्ने महिला संख्या ६१.६ र पुरुषको ५७.९ प्रतिशत पुग्यो। २०८८ सालमा यो प्रतिशत अझ बढेर काम गर्नसक्ने महिला संख्या ६९ र पुरुषको ६६ प्रतिशत हुने अनुमान छ। हाल काम गर्न सक्ने उमेरका पुरुष संख्या महिलाको तुलनामा कम देखिनुको मुख्य कारण महिलाको तुलनामा पुरुष बढी संख्यामा विदेश जानु रहेको अनुमान गर्न सकिन्छ।

प्रधानमन्त्री केपी शर्मा ओली यही जेठ २५ गतेदेखि युरोप भ्रमणमा जाने भएका छन्।

परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीको भ्रमणबारे जानकारी गराएको छ।

यही जेठ २५ गते स्विटजरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठनको साधारणसभमा सहभागी हुन उनी त्यसतर्फ जाने मन्त्रालयले जनाएको छ।

एक हप्ता लामो भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले बेलायत, फ्रान्स र स्विटजरल्यान्डको भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। जेठ २५ गते अन्तर्राष्ट्रिय श्रम संगठनको साधारणसभमा सहभागी भएपछि स्विटजरल्यान्डमै उच्चस्तारीय राजनीतिक भेटघाटमा प्रधानमन्त्री व्यस्त हुने मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

प्रधानमन्त्री ओलीले जेठ २७ गते बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई  सम्बोधन गर्नेछन्। नेपाली समुदायसँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। परराष्ट्रका अनुसार प्रधानमन्त्री जेठ २९ गते फ्रान्स जानेछन् त्यहाँ उच्च स्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ।

युरोप भ्रमण पूरा गरेर प्रधानमन्त्री ओली आउँदो असार १ गते नेपाल फर्किने कार्यक्रम छ।

जेठ १९, २०७६, आइतबार

वाशुदेव मिश्र पोखराका क्रियाशील पत्रकार हुन्
लेखकबाट थप

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors