उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आफ्नो राज्यमा रहेका नेपालीलाई व्यवस्थित गर्न निर्देशन दिएका हुन्।
मुख्यमन्त्री आदित्यनाथको सचिवालयले ट्वीटमा भनेको छ,‘उत्तर प्रदेशमा बसिरहेका नेपालका नागरिक जो घर फर्कन चाहन्छन्, उनीहरु घर जाने व्यवस्था मिलाइयोस् साथै जो नागरिक यहीँ बस्न चाहन्छन् उनीहरुको पनि आवश्यक प्रबन्ध सुनिश्चित गरियोस्।’
रोजगारी, अध्ययन, व्यापार तथा अन्य विभिन्न सिलसिलामा नेपालीहरु भारतको उत्तर प्रदेश पुगेका छन्।
कोरोना प्रकोपसँगै भारत लडकाउन गरिएको छ। नेपाल पनि लकडाउन गरिएको छ। यसबीचमा भारतमा रहेको नेपालीहरु स्वदेश फर्कन सकिरहेका छैनन्।
— Yogi Adityanath Office (@myogioffice) May 11, 2020उत्तर प्रदेश में निवासरत नेपाल राष्ट्र के जो लोग वापस जाना चाहते हैं, उनकी वापसी की व्यवस्था की जाए, तथा जो लोग यहां रुकना चाहते हैं, उनके लिए आवश्यक प्रबन्ध सुनिश्चित किए जाएं: मुख्यमंत्री श्री @myogiadityanath जी
Shares
प्रतिक्रिया