नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङ जिल्लाको निर्वाचन क्षेत्र नं–६ बाट उम्मेदवारी दर्ता गराएका छन्। शेखर सोही क्षेत्रबाट निर्वाचन लड्दै आएका छन्। उनी यसअघि २०७९ मा मोरङ–६ बाटै निर्वाचित भएका थिए। प्रकाशित: माघ ६, २०८२ मंगलबार १७:३९ 63 Shares
प्रतिक्रिया