राजनीति


सुदेश पराजुली दुई क्षेत्रबाट उम्मेदवार सिफारिस

सुदेश पराजुली दुई क्षेत्रबाट उम्मेदवार सिफारिस

नेपालखबर
पुस ११, २०८२ शुक्रबार २१:३६, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टीले अनेरास्ववियुका पूर्वकेन्द्रीय अध्यक्ष सुदेश पराजुलीलाई दुई क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ।

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ६ र भोजपुरबाट नेकपाको सम्बन्धित जिल्ला कमिटीले उनलाई प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरेको हो। 

निर्वाचनका लागि सबैजसो राजनीतिक दलका तल्ला कमिटीहरूले माथिल्लो कमिटीमा प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूको नाम धमाधम सिफारिस गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad