नेकपा एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष पदका प्रतिस्पर्धीद्वय केपी शर्मा ओली र वरिष्ठ ईश्वर पोखरेलले मतदान गरेका छन्।
एमालेको नयाँ नेतृत्व चयनका लागि काठमाडौँको भृकुटीमण्डपमा जारी चुनावमा उनीहरूले विद्युतीय भोटिङ मेसिनमार्फत मत हालेका हुन्।

ओली र पोखरेल प्यानलसहित चुनावी मैदानमा छन्।
मतदान आज बिहान ९ बजे आसपास सुरु भएको हो।
306
Shares

प्रतिक्रिया