राजनीति


सुरु भयो केपी ओली र ईश्वर पोखरेलको चुनावी भिडन्त

सुरु भयो केपी ओली र ईश्वर पोखरेलको चुनावी भिडन्त

सरोज शाही
पुस २, २०८२ बुधबार ९:१९, काठमाडौँ

काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनमा मतदान प्रक्रिया अघि बढेसँगै आगामी नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ ईश्वर पोखरेलबीच चुनावी भिडन्त सुरु भएको छ। 

दुवै नेता प्यानलसहित चुनावी मैदानमा छन्। 

विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गर्न महाधिवेशन प्रतिनिधिहरू आज बिहान ८ बजेदेखि लाइनमा बसिसकेका छन्।

तस्बिरहरू :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad