एकता घोषणाअघि नौ वामपन्थी दलले बुधबार जनप्रर्शन गर्ने भएका छन्।
माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका नौ वाम समूहबीच बुधबार काठमाडौँको भृकुटीमण्डपमा एकता घोषणा सभा हुँदैछ।
एकता घोषण सभाअघि जनप्रदर्शन गरिने माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिए।
भोलि हुन लागेको नौ वाम दलबीचको एकताको निर्णयलाई अनुमोदन गर्न माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक अहिले प्रज्ञा भवन कमलादीमा सुरु भएको छ।
990
Shares

प्रतिक्रिया