राजनीति


प्रधानसेनापतिलाई भेटेर निस्किएका हर्क साम्पाङले भने- म त तयार छु

प्रधानसेनापतिलाई भेटेर निस्किएका हर्क साम्पाङले भने- म त तयार छु

फाइल तस्बिर


नेपालखबर
भदौ २५, २०८२ बुधबार १९:४३, काठमाडौँ

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले जेनजीले भनेजस्तै अन्तरिम सरकारको नेतृत्व गर्न आफू तयार रहेको बताएका छन्।सैनिक मुख्यालयमा प्रधानसेनापति अशोकराज सिग्देललाई भेटेर निस्किनेक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै 'म त रेडि नै छु।' 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad