नेपाली कांग्रेसले पार्टीको राज्य प्रशासन विभागमा सदस्य मनोनयन गरेको छ। सभापति शेरबहादुर देउवाले पार्टी विधान २०१७ (संशोधनसहित) को धारा २५(९) बमोजिम केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख रहेको विभागमा १० सदस्य मनोनयन गरेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
यी हुन् मनोनयन भएका सदस्यहरू हरू
विजयराज आचार्य (कास्की)
गोपालप्रसाद पोख्रेल (सुनसरी)
अर्जुन साह (सप्तरी)
थम्मनबहादुर खत्री (गुल्मी)
मक्करबहादुर रावल (मुगु)
गीता देवकोटा (चितवन)
द्रोपदी वली (बाँके)
तीर्थराज खनाल (झापा)
219
Shares

प्रतिक्रिया