राजनीति


प्रहरी महानिरीक्षक कुँवरको बिदाइ

प्रहरी महानिरीक्षक कुँवरको बिदाइ

नेपालखबर
चैत ४, २०८१ सोमबार २२:७, काठमाडौँ

नेपाल प्रहरीले सेवा निवृत हुन लागेका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बिदाइ गरेको छ।

सोमबार प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रम गरी महानिरीक्षक कुँवरको बिदाइ गरेको हो।

आजै मन्त्रिपरिषद बैठकले दीपक थापालाई नयाँ महानिरीक्षक बनाउने निर्णय गरेको थियो।

कुँवर तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लागेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad