राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यलय वनस्थलीमा जारी छ।
संसद्को हिउँदे अधिवेशनमा पार्टीको भूमिका, एजेण्डा र प्राथमिकताबारे बैठकमा छलफल हुने बताइएको छ।
सरकारले अध्यादेश ल्याउने प्रक्रिया र समय गलत भएको बताएको रास्वपाले त्यसका विषवस्तुबारे भने गुण र दोषका आधारमा धारणा बनाउने बताएको छ।
संसद्को हिउँदे अधिवेशन माघ १८ गतेदेखि सुरु हुँदै छ।
36
Shares

प्रतिक्रिया