ad ad

राजनीति


भारतीय रक्षामन्त्री भन्छन्ः यो देशका मुसलमानलाई कसैले छुन सक्दैन

भारतीय रक्षामन्त्री भन्छन्ः यो देशका मुसलमानलाई कसैले छुन सक्दैन

नेपालखबर
माघ ९, २०७६ बिहिबार ७:३७,

हालै भारतले नयाँ नागरिकता कानुन ल्याएको छ।

उक्त कानुनले मुसलमान विरोधी भएको भनेर प्रदर्शन भइरहँदा सिंहले कानुन विभेदकारी नभएको र भारतका मुसलमानलाई कसैले छुन नसक्ने बताए।

भारतीय मुसलमानको अधिकार र सुरक्षामा कसैले धावा बोल्न नसक्ने उनको धारणा थियो।

‘पाकिस्तान र अमेरिका धार्मिक राष्ट्र हुन् हामी होइनौं हामी धर्म निरपेक्षा राष्ट्र भएकाले सबै धर्म यहाँ समान हो।’ सिंहले भने। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .