ad ad

राजनीति


चारदिने भ्रमणका लागि प्रधानमन्त्री भारत प्रस्थान

चारदिने भ्रमणका लागि प्रधानमन्त्री भारत प्रस्थान

नेपालखबर
जेठ १७, २०८० बुधबार १३:३६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारत भ्रमणमा निस्किएका छन्। उनी करिब ८८ जनाको टोलीसहित भारत भ्रमणमा निस्किएका हुन्।

प्रचण्डले चार दिन लामो भारत भ्रमणका क्रममा राजस्थान पनि घुम्ने भएका छन्। उनीसँग सरकारी र निजीक्षेत्रसहित ८८ जनाको टोली रहेको बताइएको छ।

निजी क्षेत्रबाट उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ४२ जनाको टोली दिल्लीतर्फ लागेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .