उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा मन्त्री खड्कालाई सो मन्त्रालयको समेत जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
सो मन्त्रालय हालसम्म प्रधानमन्त्री दाहालले नै सम्हाल्दै आएका थिए।
96
Shares

प्रतिक्रिया