ad ad

राजनीति


पुकार बमले गरे थापाथली केन्द्रबाट मतदान

पुकार बमले गरे थापाथली केन्द्रबाट मतदान

नेपालखबर
मंसिर ४, २०७९ आइतबार १०:५७, काठमाडौँ

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि धमाधम मतदान जारी छ। चर्चाको केन्द्रमा रहेको काठमाडौं क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार पुकार बमले पनि मतदान गरेका छन्। 

बमले गुह्येश्वरी मावि मतदान केन्द्र थापाथलीबाट मतदान गरेका हुन्। 

बमलाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन छ। 

निर्वाचन आयोगले आफ्नो नामावली भएकै केन्द्रबाट मात्र मत हाल्न पाउने व्यवस्था गरेको छ। सोही अनुसार उनले काठमाडौं १ का मतदाता हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .