प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज कर्णाली प्रदेशका दुई चुनावी सभालाई सम्बोधन गर्दैछन्।
देउवाले सुर्खेत र दैलेखको दुल्लुको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो।
प्रधानमन्त्री देउवासँगै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि सोही चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
निर्वाचन नजिकिएसँगै पार्टीका एजेण्डा लिएर नेताहरु घरदैलेमा सहभागी भएर मत माग्ने क्रम जारी छ।
36
Shares
प्रतिक्रिया