ad ad

राजनीति


प्रदेश १ : २८ मध्ये २५ सिट एमालेलाई, दुइटा जसपा र एउटा सिट राप्रपालाई

प्रदेश १ : २८ मध्ये २५ सिट एमालेलाई, दुइटा जसपा र एउटा सिट राप्रपालाई

फाइल तस्बिर


नेपालखबर
असोज २१, २०७९ शुक्रबार २३:३१, काठमाडौँ

नेकपा एमालेले प्रदेश १ का प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार टुंगो लगाएको छ।

एमालेले संघतर्फका २ सिट जनता समाजवादी र १ सिट राष्ट्रिय प्रजातन्त्र पार्टीलाई छुट्याउँदै २५ सिट आफूकहाँ राखेको हो।

एमालेले झापा ३ राप्रपालाई छुट्याएको छ। त्यस्तै मोरङ ५ र सुनसरी १ जनता समाजवादी पार्टीका लागि छुट्याएको छ। 

यी हुन् उम्मेदवार

सुनसरी १ :तालमेलबाट जसपाका अशोक राई
क. रमेश बस्नेत

ख. विजय कुमार राई

२ : भीम आचार्य
क.रेवती भण्डारी
ख.रामप्रसाद मेहेता

३ : भगवती चौधरी
क. रोहित कार्की
ख. रामदेव यादव

४.जगदीशप्रसाद कुसियत
क.गुणराज कोइराला
ख. तालमेल

धनकुटा : राजेन्द्र राई
क.निरन राई
ख. इन्द्रमणि पराजुली

भोजपुर : शेरधन राई
क.हरिबहादुर राई
ख. खड्गबहादुर कार्की

इलाम १ : टुंगो लाग्न बाँकी
क.सोम पराजुली
ख.दीपक थेबे

इलाम २ : सुवासचन्द्र नेम्वाङ
क. गणेश बराल
ख. राम राना

झापा १ : अग्निप्रसाद खरेल
क. रविन कोइराला
ख. तालमेल

२ : देवराज घिमिरे
क. एकराज कार्की
ख. चिन्तन पाठक

३ : तालमेलबाट राजेन्द्र लिङ्देन
क. वसन्त बाँनिया
ख. दुर्गा प्रसाई वा छवि चुँडाल

४ : लालप्रसाद (एलपी) सावाँ लिम्बू
क. राधाकृष्ण खनाल
ख. तालमेल

५ : केपी शर्मा ओली
क. हिक्मत कार्की
ख. होमबहादुर थापा

मोरङ १ : घनश्याम खतिवडा
क.उमाकान्त गौतम
ख. खड्ग बस्नेत

२ : ऋषि पोखरेल
क. डीबी कार्की
ख.लिलाबल्भव अधिकारी

३ : भानुभक्त ढकाल
क. किशोर राई
ख.ज्ञानेन्द्र सुवेदी

४ : विनोद ढकाल
क. जय प्रकाश चौधरी
ख. तालमेल

५ : तालमेलबाट जसपालाई
क.सन्तोष साह
ख. तालमेल

६ : लालबाबु पण्डित
क. रिता नेउपाने
ख. तालमेल

संखुवासभा : राजेन्द्र गौतम
क.भविश्वर गुरुङ
ख.विदुर लिङथेप

तेह्रथुम : विजय सुब्बा
क. किशोरचन्द्र दुलाल
ख.तेजमान कन्दङवा

खोटाङ : विशाल भट्टराई
क.पीके राई
ख. रामप्रसाद दंगाल

ओखलढुंगा : यज्ञराज सुनुवार
क.अम्बिरबाबु गुरुङ
ख. ज्ञानबहादुर खड्का

ताप्लेजुङ : योगेश भट्टराई
क. तिलकुमार मेन्याङबो
ख. मणिशंकर पोमु

पाँचथर : वसन्त नेम्वाङ
क. राजकुमार भण्डारी
ख.अइन्द्रसुन्दर नेम्वाङ

सोलखुम्बु : मानवीर राई
क.उत्तम कुमार बस्नेत
ख.बुद्धवीर राजभण्डारी

उदयपुर १ : मञ्जु चौधरी
क.विमल कार्की
ख.ईश्वरमणि राउत

२ : ज्ञानेन्द्र श्रेष्ठ
क.देवराज राई
ख.जीवनाथ दाहाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .