ad ad

राजनीति


बाबुराम र महिन्द्र दुई अध्यक्ष, यी हुन् नेसपाका १८९ केन्द्रीय सदस्य

बाबुराम र महिन्द्र दुई अध्यक्ष, यी हुन् नेसपाका १८९ केन्द्रीय सदस्य

नेपालखबर
साउन २१, २०७९ शनिबार २१:५७, काठमाडौँ

जनता समाजवादी पार्टी छाडेका  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ पार्टीको केन्द्रीय समितिलाई पूर्णता दिएका छन्।

जसपाबाट छुटेपछि बनेको नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकबाट विभिन्न राजनीतिक, सांगठनिक लगायतका महत्वपूर्ण निर्णयहरू गरेको उनको सचिवालयले जनाएको छ।

ललितपुरमा शनिबार सकिएको बैठकले अध्यक्षमा डा. बाबुराम भट्टराई र महिन्द्र राय यादवलाई निर्वाचित गरेको छ।
त्यस्तै बैठकले सहअध्यक्षमा गंगानारायण श्रेष्ठ, उपाध्यक्षमा हिसिला यमी, भक्तबहादुर शाह, दुर्गा सोव र महासचिवमा रमेशप्रसाद यादवलाई निर्वाचित गरेको छ।

यो बैठकले ९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई प्रदेश इन्चार्ज पनि तोकेको बाबुरामको सचिवालयले जनाएको छ।

जसमध्ये प्रदेश १ नम्बरमा राजेन्द्रकुमार किराती, मधेस प्रदेशमा देवेन्द्र यादव, बागमती प्रदेशमा अक्कलबहादुर थिङ, गण्डकी प्रदेशमा मोतिप्रसाद पंगाली, लुम्बिनी प्रदेशमा कमलप्रसाद खनाल, कर्णाली प्रदेशमा देवीबहादुर बुढाथोकी, सुदूरपश्चिम प्रदेशमा जनक शाह, गैरभौगोलिक विशेष प्रदेशमा ईश्वर रिजाल र प्रवास विशेष प्रदेशमा घमानसिं गुरुङ इन्चार्ज रहेका छन्।

बैठकले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ। निर्वाचनमा विचार र मुद्दा मिल्ने राजनीतिक शक्तिहरूसँग आवश्यकता अनुसार तालमेल, गठबन्धन, मोर्चा, ध्रुवीकरण र एकतासम्म गर्नसक्ने निर्णय पनि गरेको छ।

बाबुरामको नयाँ पार्टीको केन्द्रीय नेतृत्वमा पत्नी हिसिला यमी र छोरी मानुषी यमी भट्टराईलाई पनि समेटिएका छन्।

सार्वजनिक १८९ सदस्यीय केन्द्रीय कमिटीको सातौँ नम्बरमा पत्नी हिसिला र दशौँ नम्बरमा छोरी मानुषीको नाम छ।



केन्द्रीय कमिटी
१. बाबुराम भट्टराई
२. महिन्द्र राय यादव
३. गंगानारायण श्रेष्ठ
४. दुर्गा सोव
५. भक्तबहादुर शाह
६. रमेश प्रसाद यादव
७. हिसिला यमी
८. अक्कल बहादुर थिङ
९. अब्दुल रहमान मुसलमान
१०. अस्मिता सिंह (मानुषी यमी भट्टराई)
११. अमृतकुमार पुरी
१२. मृत बहादुर आचार्य
१३. ईश्वर रिजाल
१४. उपेन्द्रलाल कामी
१५. उमाशंकर यादव
१६. उर्मिला पाण्डे
१७. उमेश साह
१८. एकबहादुर राना मगर
१९. एमपी रिजाल
२०. एसबी स्याङ्तान
२१. कर्णध्वज केसी
२२. कर्णसिंह रतोकी
२३. कमल प्रसाद खनाल
२४. किस्मत बिक (रामदाम.
२५. केशव राज अर्याल
२६. कैलाश बानियाँ
२७. कृति बहादुर भट्टराई
२८. कृष्ण प्रसाद शर्मा
२९. खुम्बराज खत्री
३०. गजाधर सुनार
३१. गजेन्द्र ठाकुर
३२. गोकर्ण बहादुर थापा क्षेत्री
३३. गोपालबाबु श्रेष्ठ
३४. गोविन्द प्रसाद चौधरी
३५. घमानसिं गुरुङ
३६. चित्र प्रसाद सापकोटा
३७. चिनक कुर्मी
३८. छन्द बहादुर पन्थी
३९. जनकराज शाह
४०. जीतमान पुन
४१. जेकेन्द्र कुमार श्रेष्ठ
४२. जेसिका तामाङ
४३. टीकाराम पौडेल
४४. टीकाराम रेग्मी
४५. टेकबहादुर बाठा मगर
४६. ढाकाराम गौतम
४७. तारादेवी शर्मा
४८. तेजबहादुर थापा
४९. तेजलाल कर्ण
५०. दलबहादुर लिम्बू
५१. दानबहादुर कुर्मी चौधरी
५२. दानबहादुर सहकारी
५३. दावा स्याङ्बो तामाङ
५४. दुर्गादेवी भट्टराई
५५. देवी बहादुर बुढाथोकी
५६. देवेन्द्र पाण्डेय
५७. देवेन्द्र थापा
५८. देवेन्द्र यादव
५९. धनबहादुर गुरुङ
६०. नहेन्द्र प्रधान
६१. नारायण प्रसाद खनाल
६२. नरेन्द्रनाथ योगी
६३. नारायणराज पाण्डे
६४. पवित्रा कुमारी तिमिल्सैना
६५. पंकज राई
६६. फणीन्द्र देवकोटा
६७. बन्दना श्रेष्ठ (सुवेदी)
६८. बालकृष्ण खनाल
६९. भक्तिप्रसाद आचार्य
७०. भरतराज दाहाल
७१. भीमबहादुर मल्ल
७२. भीमप्रसाद पराजुली
७३. भीमलाल तामाङ
७४. महम्मद कलाम अन्सारी
७५. महेन्द्र कुमार श्रेष्ठ
७६. महेन्द्र बहादुर शाही
७७. माधवराज गिरी
७८. मीनराज बडु
७९. मीनबहादुर दर्जी
८०. मुक्ति नारायण यादव
८१. मुहम्मद वकिल मुसलमान
८२. मोती प्रसाद पंगाली
८३. मोनिका सिंह (मिन्टु.
८४. मो. इजरायल अहमद
८५. यज्ञ प्रसाद पोखरेल
८६. रमेश पोखरेल
८७. राजदेव राम
८८. राजु नेपाल
८९. राजु थापा
९०. राजेन्द्र कुमार किराती
९१. राजेन्द्रप्रसाद देवकोटा
९२. राम रिझन यादव
९३. रामबहादुर बोहरा
९४. रामबाबु थापा
९५. रामकैलाश यादव
९६. रामकुमार पुरी
९७. रामबहादुर घले
९८. रिमबहादुर बस्येल
९९. रोशन पोखरेल
१००. रोहिणी प्रसाद पाण्डे
१०१. लालध्वज नेम्वाङ
१०२. विनोद कुमार गुरुङ
१०३. विमल गिरी
१०४. विष्णुप्रसाद आचार्य
१०५. वीरबहादुर तामाङ
१०६. वीरेन्द्र हरिजन
१०७. वेदप्रासद आचार्य
१०८. शम्भु बहादुर परियार
१०९. शरदमणी खरेल
११०. शिवसुन्दर शाही
१११. शिवशंकर यादव
११२. सन्जय पासवान
११३. सरुण बाठा मगर
११४. साधु यादव
११५. सिर्जना रिजाल नेपाल
११६. श्रीचन्द मुखिया
११७. श्रीजना सुवेदी
११८. सुदर्शन खतिवडा
११९. सुनिता काफ्ले
१२०. सुनिल खड्का
१२१. सुनिल बिक
१२२. सुभाष पाण्डे
१२३. सुरेन्द्र कुमार पटेल
१२४. सूर्यबहादुर राई
१२५. सूर्यनारायण मण्डल
१२६. सोनामसिं स्याङ्तान
१२७. सोमबहादुर थिङ
१२८. संजय कुमार साह
१२९. संजिव गुरुङ
१३०. हरिबहादुर श्रेष्ठ
१३१. हरि प्रसाद रिजाल
१३२. हरिशरआचार्य
१३३. हिक्मत बिश्वकर्मा
१३४. हेमबहादुर थापा (पराजुली)
१३५. होम कुमारी तामाङ (दोङ)
१३६. ज्ञानेन्द्र कुमाल
१३७. दीपक लामिछाने
१३८. विमला अर्याल
१३९. तारा दवाडी
१४०. सावित्री राई
१४१. प्रमिला यादव
१४२. तारा भण्डारी
१४३. सलमा खातुन मिकरानी
१४४. मीरा रानी
१४५. सुनिता देवी
१४६. नुरी मिकरानी
१४७. सुनिता देवी यादव
१४८. सवनम खातुन
१४९. बबिता देवी
१५०. फूलतारन कुमारी
१५१. रौसनी खातुन
१५२. सैरा बानु अन्सारी
१५३. सुशीला देवी यादव
१५४. सानी श्रेष्ठ
१५५. शोभा माझी
१५६. अनिता थिङ
१५७. आशा लामा
१५८. निकिता तामाङ
१५९. दिलमाया लामा
१६०. वसुन्धरा सापकोटा
१६१. न्हुछेशोभा तुलाधर
१६२. टीका कुमारी प्रज्ञा
१६३. मन्जु थापा मगर
१६४. देवी कुमारी क्षेत्री
१६५. दुर्गा गुरुङ
१६६. लक्ष्मी खाती परियार
१६७. नारायणी अधिकारी
१६८. धनमाया लामा
१६९. ईश्वरी थापा
१७०. ज्ञानीदेवी थापा मगर
१७१. पूर्णमाया वन्त
१७२. लक्ष्मी चौधरी
१७३. धनेश्वरी चौधरी
१७४. राधा थापा
१७५. रमा आचार्य
१७६. रेखा गुप्ता
१७७. मन्जू चौधरी
१७८. मीरा शाह
१७९. सरस्वती पाण्डे
१८०. मनिका जैसी
१८१. सत्यदेवी चापागाईं
१८२. कमला धामी
१८३. शारदा भट्टराई
१८४. ईन्दिरा बस्ताकोटी
१८५. विमला पुरी
१८६. सानू गुरुङ
१८७. सरिता ढकाल
१८८. मन्जु मिक्चन तामाङ
१८९. शारदा नेपाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .