गणतन्त्र कोरियाका लागि नेपालको आवासीय राजदूत पदमा प्रा.डा. ज्योति प्याकुरेल (भण्डारी) नियुक्त भएकी छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा प्याकुरेललाई राजदूत नियुक्त गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ।
प्रतिक्रिया