नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल कोभिड–१९ बाट संक्रमित भएका छन्।
आज गरिएको परीक्षणबाट उनमा कोरोना पोजेटिभ देखिएको हो।
हाल उनी धापासीस्थित निवासमै आराम गरिरहेको एमालेले जनाएको छ।
उनलाई निमोनियाको लक्षण पनि देखिएको बताइएको छ।
स्वास्थ्य समस्याका कारण उनको प्रदेश नम्बर १ का पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको छ।
33
Shares
प्रतिक्रिया