नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ। गत सोमबारदेखि जारी बैठक शुक्रबार संसदमा उपसभामुख निर्वाचनका कारण बैठक स्थगन भएको थियो।
स्थानीय तह निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलपलका लागि बसेको बैठकमा शनिबार पनि जारी छ।
यसअघि अधिकतर केन्द्रीय सदस्य र पूर्वपदाधिकारीले बोलिसकेका छन्। आजको बैठकमा पदाधिकारी लगायतले बोल्ने कार्यक्रम छ।
असार ३२, २०७९, शनिबार
75
Shares
प्रतिक्रिया