राजनीति


कांग्रेस केन्द्रीय समितिको बैठक सुरु

कांग्रेस केन्द्रीय समितिको बैठक सुरु

सानेपामा पाँचौं दिनको कांग्रेस बैठक।


नेपालखबर
असार ३२ , काठमाडौँ

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ। गत सोमबारदेखि जारी बैठक शुक्रबार संसदमा उपसभामुख निर्वाचनका कारण बैठक स्थगन भएको थियो।

स्थानीय तह निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलपलका लागि बसेको बैठकमा शनिबार पनि जारी छ।

यसअघि अधिकतर केन्द्रीय सदस्य र पूर्वपदाधिकारीले बोलिसकेका छन्। आजको बैठकमा पदाधिकारी लगायतले बोल्ने कार्यक्रम छ।
 

असार ३२, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.