राजनीति


राष्ट्रिय सभाको बैठक पनि आज बस्दै

राष्ट्रिय सभाको बैठक पनि आज बस्दै

नेपालखबर
असार ६ , काठमाडौँ

संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक पनि आज बस्दैछ। 

सोमबार दिउँसो १ बजे बैठक बस्ने राष्ट्रिय सभा सचिवालयले जनाएको छ। राष्ट्रिय महत्वका विभिन्न विषयमा बैठकमा छलफल हुने कार्यसूची छ।

त्यसैगरी प्रतिनिधिसभा बैठक पनि आजै दिउँसो १ बजे बस्दै छ। प्रतिनिधिसभाको बैठकमा विभिन्न विधेयकहरु दफावार छलफलका लागि पेश गर्ने तथा पारित गर्ने कार्यसूची छ।

असार ६, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.