संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक पनि आज बस्दैछ।
सोमबार दिउँसो १ बजे बैठक बस्ने राष्ट्रिय सभा सचिवालयले जनाएको छ। राष्ट्रिय महत्वका विभिन्न विषयमा बैठकमा छलफल हुने कार्यसूची छ।
त्यसैगरी प्रतिनिधिसभा बैठक पनि आजै दिउँसो १ बजे बस्दै छ। प्रतिनिधिसभाको बैठकमा विभिन्न विधेयकहरु दफावार छलफलका लागि पेश गर्ने तथा पारित गर्ने कार्यसूची छ।
असार ६, २०७९, साेमबार
प्रतिक्रिया