ad ad

राजनीति


प्रचण्डले भने– संसदमा घोचपेच बढ्यो, यसले अर्थतन्त्रको समस्या समाधान गर्दैन

प्रचण्डले भने– संसदमा घोचपेच बढ्यो, यसले अर्थतन्त्रको समस्या समाधान गर्दैन

नेपालखबर
जेठ १४, २०७९ शनिबार १२:३६, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अर्थतन्त्र समस्यामा परेको बेलामा सबैले सहकार्य गर्नुपर्ने बताएका छन्। 

उनले संसदमा घोचपेच बढेको भन्दै यसले अर्थतन्त्रको समस्या समाधान नगर्ने बताए। उनले राष्ट्रिय सहमति आवश्यक रहेको बताए। 

दाहालले ५० अर्ब अघि निर्यात गर्ने नेपाल अहिले विदेशीको भरपर्ने अवस्था आएको बताए। 

उनले ठूला आयोजनामार्फत देशको विकासलाई फड्को दिने तयारी गरेको उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .