जनयुद्धका बेला आफ्नो गढका रुपमा चिनाएको नेकपा माओवादी केन्द्र रोल्पाको थवाङ गाउँपालिका-४ मा पराजित भएको छ।
त्यहाँ माओवादी केन्द्रका उम्मेदवारलाई एमालेले हराएको हो। एमाले उम्मेदवार हिक्मत मगरले माओवादी केन्द्रका पुनबहादुर विश्वकर्मालाई २४ मतले पराजित गरेका छन्।
माओवादी प्रभावक्षेत्र मानिएको थबाङ–४ मा वडाध्यक्ष पद जितेपछि नेकपा (एमाले) रोल्पामा नयाँ इतिहास कायम गरेको छ।
थबाङ–४ मा वडाध्यक्ष जितेसँगै एमालेले रोल्पामा खाता खोलेको छ। उवा गाउँमा एमालेबाट उठेका सबैजनाविजयी बनेका छन्।
936
Shares
प्रतिक्रिया