ad ad

राजनीति


सल्यान : दार्मा–१ मा माओवादीका टंकबहादुर निर्वाचित

सल्यान : दार्मा–१ मा माओवादीका टंकबहादुर निर्वाचित

नेपालखबर
बैशाख ३१, २०७९ शनिबार १५:४१, काठमाडौँ

सल्यानको दार्मा गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका टंकबहादुर वली निर्वाचित भएका छन्। 

उनी ५ सय २९ मत ल्याएर विजयी भएका हुन्। नेपाली कांग्रेसका कृष्णबहादुर वलीले ४ सय ९८ मत ल्याए। 

२, ३, ४, ५ र ६ वडाको मत गणना जारी भएको निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .