ad ad

राजनीति


धरानको दोस्रो मतपरिणामपछि कांग्रेस अघि लाग्यो, पछ्याउँदै  स्वतन्त्र

धरानको दोस्रो मतपरिणामपछि कांग्रेस अघि लाग्यो, पछ्याउँदै  स्वतन्त्र

नेपालखबर
बैशाख ३१, २०७९ शनिबार १४:१७, काठमाडौँ

सुनसरीको धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता बनाएको छ। पहिलो सय मत गन्दा स्वतन्त्र उम्मेदवारले अग्रता बनाएका थिए।

तर २ सय मत गन्दा अहिले कांग्रेसका किशोर राई अगाडि आएका छन्। 

२०० मत गन्दा कांग्रेसबाट मेयरका उम्मेदवार किशोर राई ७१ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार हर्क साङपाङले ५८ मत ल्याउँदा एमालेकी मञ्जु भण्डारीले ३६ मत ल्याएकी छन्। 

उपमेयरमा पनि गठबन्धनबाट माओवादीका अइन्द्रविक्रम बेघाले ७६ र एमालेका पदम लिम्बूले ४४ मत ल्याएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .