ad ad

राजनीति


हेटौंडा उपमहानगरमा एकीकृत समाजवादीको अग्रता

हेटौंडा उपमहानगरमा एकीकृत समाजवादीको अग्रता

नेपालखबर
बैशाख ३१, २०७९ शनिबार १२:२६, काठमाडौँ

हेटौंडा उपमहानगरपालिकामा एकीकृत समाजवादी पार्टीले अग्रता लिएको छ। 

३ सय मत गणना हुँदा एकीकृत समाजवादीकी मिनाकुमारी लामाले १ सय ९ मत सहित अग्रता कायम गरेकी हुन्। 

एकीकृत समाजवादीलाई पछ्याइरहेका नेकपा एमालेका अनन्त प्रसाद पौडेलले एक सय ४ मत प्राप्त गरेका छन्। राप्रपा उम्मेदवारले ५४ मत प्राप्त गरेका छन्। 

उपमेयरमा भने नेपाली कांग्रेसको अग्रता रहेको छ। कांग्रेसले १३२ मत प्राप्त गर्दा एमाले उम्मेदवारले १३२ मत प्राप्त गरेका छन्। राप्रपा उम्मेदवारले १२५ मत प्राप्त गरेका छन्।

वडाध्यक्षमा पनि कांग्रेसले १४१ मत सहित अग्रता कायम राखेको छ भने एमाले उम्मेदवारले १३२ मत प्राप्त गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .