ad ad

राजनीति


चितवनको राप्तीमा एकीकृत समाजवादीका उम्मेदवारको समर्थन एमालेलाई

चितवनको राप्तीमा एकीकृत समाजवादीका उम्मेदवारको समर्थन एमालेलाई

नेपालखबर
बैशाख २१, २०७९ बुधबार १८:४७, काठमाडौँ

पाँच दलीय गठबन्धनमा भएको सहमतिअनुसार नेपाली कांग्रेसले कार्यान्वयन नगरेपछि नेकपा एकीकृत समाजवादीका उम्मेदवारले नेकपा एमालेलाई सघाउने निर्णय लिएका छन्। 

सहमतिअनुसार कांग्रेसले आफूलाई समर्थन नदिएर अलग्गै उम्मेदवार उठाएपछि राप्ती नगरपालिका-१ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार चिरञ्जीवी पाठकले एमाले उम्मेदवार सिद्धिलाल स्याङतानलाई सघाएका हुन्। 

वडाध्यक्ष उम्मेदवार चिरञ्जीवी पाठकले बुधवार एमालेका उम्मेदवार स्याङतानलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी हापिदिएका हुन्। 

गठबन्धनको सहमति र मूल्य मान्यताविपरीत कांग्रेसले चुनावी तालमेलमा धोको दिएको भन्दै सूर्यमा मतदान गर्न पनि आग्रह गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .