नेकपा माओवादी केन्द्रको ननिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज (सोमबार) बस्ने भएको छ।
बैठक दिउँसो ३ बजे ललितपुरको सानेपा हाइटस्थित हेरिटेज प्लाजामा बस्ने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ।
बैठकले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ।
माओवादीको आइतबार सम्पन्न आठौं महाधिवेशनले २३७ जना केन्द्रीय सदस्य चयन गरेको छ।
पुस १९, २०७८, आइतबार
प्रतिक्रिया